1/8
Hamro Patro screenshot 0
Hamro Patro screenshot 1
Hamro Patro screenshot 2
Hamro Patro screenshot 3
Hamro Patro screenshot 4
Hamro Patro screenshot 5
Hamro Patro screenshot 6
Hamro Patro screenshot 7
Hamro Patro Icon

Hamro Patro

Shankar Uprety
Trustable Ranking IconTrusted
48K+Downloads
81MBSize
Android Version Icon5.1+
Android Version
9.8.5(18-04-2024)Latest version
4.2
(5 Reviews)
Age ratingPEGI-3
How to install
1
Download and open the installation file
2
Unblock AptoideAptoide is a safe app! Just tap on More details and then on Install anyway.
3
Complete the installation and open Aptoide
app-card-icon
DetailsReviewsVersionsInfo
1/8

Description of Hamro Patro

प्रस्तुत छ एउटा अद्वितीय डिजिटल स्वरूपको नेपाली पात्रो जसका कारण तपाइले नेपाल सम्बन्धि महत्वपूर्ण घटना, चाडबाड, उत्सव, कर्मकाण्डी रीति-तिथी आदि केहि पनि छुटाउनु पर्नेछैन । अनेक रंग, वर्ण, जात-जाति, भेष-भूषाले सजिएको नेपाली पहिचानमा तपाइको भूगोल, संस्कार र उत्सवसंगको सामिप्यताकालागि तपाइलार्इ जोडि राख्नेछ "हाम्रो पात्रो" ले । एउटा पात्रो भन्दा बढि तपाइको दैनिक जीवनमा तत्काल आवश्यक आइपर्ने अनेक जानकारी दिने मित्र "हाम्रो पात्रो" ।


विशेषताहरूः


अब नेपाली चाडबाड विशेष


* दसैं, तिहार


* चाडबाड सम्बद्ध नेपाली सांगीतिक धूनहरू


* चाडबाड विशेष र्इ-कार्डहरू


* नेपाली चाडबाड तथा संस्कृतिबारे अरू थुप्रै जानकारी


अब Material डिजाइनका साथ * मौसम, दैनिक महानवाणि र थुप्रै अन्य विशेषताहरूका साथ ।


०१) नेपाली पात्रो


क) वर्तमान समय र तिथी र महत्त्वपूर्ण दिनहरू समेटिएको १ सय वर्षसम्मको नेपाली पात्रो ।


ख) आगामी महत्वपूर्ण दिनहरू हेर्नुहोस् ।


ग) महत्वपूर्ण चाडबाडहरू र संस्कृति बारे यथेष्ट जानकारी प्राप्त गर्नुहोस् ।


घ) तिथि रूपान्तरण – बिक्रम सम्बत् (BS) बाट इस्वी सम्बत् (AD) तथा इस्वी सम्बत् (AD) बाट बिक्रम सम्बत् (BS)


०२) नेपाली एफएम रेडियो


क) तपाइको मनपर्ने सयौं नेपाली एपफएम रेडियोहरू सुन्नुहोस्।


ख) प्रभावकारी रेडियो प्लेयर, एपफएम रेडियो बारे सम्पर्क विवरण, कार्यक्रम तालिका, एपफएम रेडियोको लोगो सहित ।


ग) एपफएम रेडियो प्रारम्भ तथा बन्द हुने समय ।


घ) एफएम रेडियोको मनपर्ने सूची बनाउन मिल्ने ।


ङ) एफएम स्टेशनको नाम अथवा सोको ठेगाना (जिल्ला, स्थान) बाट Search गर्न सकिने । साथै एफएम रेडियोको सूची क्रमानुसार, हाम्रो पात्रोमा बढि सुनिने लोकप्रिय एफएम अथवा वर्ण अनुसार सूचिकृत गर्न सकिने ।


च) Android मिडिया framework मा एकिकृत जसले Lock-Screen तपाइले सुनिरहनुभएको एफएम रेडियोको लोगो तथा रेडियो Player नियन्त्रक देखाउँछ ।


०३) ताजा समाचार


क) पलपलको ताजा समाचार ।


ख) विश्वस्निय समाचार श्रोतहरूका खबर


* उज्यालो खबर, अनलार्इन खबर, अन्नपूर्ण पोष्ट, पहिलो पोष्ट, रातो पाटी, स्वास्थ्य खबर, नेपाली पोष्ट आदि ।


ग) महत्वपूर्ण Breaking समाचार सिधै तपाइको मोबाइलमा ।


०४) सूचना ब्लग


क) नेपाली संगीत


ख) नेपाली चलचित्र


ग) नेपाली साहित्य


घ) नेपाली चाडबाड


ङ) कथाहरू


०३) विदेशी विनिमय दर


क) राष्ट्र बैंकले निर्धारण गरेका दैनिक विदेशी विनिमय दर ।


ख) विनिमय दरका अघिल्ला ३० दिन भित्रका उतार चढाव सहितका रंगीन ग्राफ ।


ग) अन्य थुप्रै देशका मुद्राबाट नेपाली रूपैयाँ को मूल्यका लागि विनिमय उपकरण पनि ।


०४) सुन र चाँदी दर


क) नेपाल सुन चाँदी व्यवसायी संघद्वारा निर्धारीत सुन र चाँदीको दैनिक कारोबार मूल्य ।


०५) राशिफल (कुंडली)


क) नेपाली दैनिक राशिफल हेर्नुहोस् ।


०६) अनुप्रयोग (App) विजेटहरू


क) पाँच सुन्दर र रंगीन विजेट ।


ख) १x१ सानो विजेट, ४x१ आज (मिती) विजेट, ४x२ महिना विजेट र रेडियो विजेट सहित


ग) जेबी उपकरणहरू लागि Lock-Screen विजेट (४.२)


०७) अब चाडपर्व अपडेट


तपाईं दसैं तिहार धून र सो सम्बन्धि गीत संगीत तथा विशेष रेडियो सामाग्रि सुन्न सक्नुहुनेछ । नेपाली चाडबाड सम्बन्धि विशेष तस्बिरहरू समेटनुका साथै चाडबाडसंग सम्बन्धि नेपालीपन समेटिएका साझा ई-कार्ड र लोकप्रिय एसएमएसहरू राखिएका छन् जसलार्इ सन्देश पठाउन अथवा विभिन्न सामाजिक सञ्जालबाट प्रसार गर्न सक्नुहुनेछ ।


०८) नेपाली जन्मदिन


प्रस्तुत छ हाम्रो पात्रोको नयाँ सुविधायूक्त सुविधा परिचय "नेपाली जन्मदिन" । अब, तपाईं नेपाली मिति अनुसार तपाईंको आफन्त, प्रियजन तथा मित्रजनको जन्मदिन देख्न सक्नुहुनेछ । साथै, तपाईँले वहाँहरूको जन्मदिनमा र्इ-कार्ड समेत तत्कालै विभिन्न सामाजिक सञ्जालहरूमार्फत् पठाउन सक्नुहुन्छ ।


०९) फोटो ग्यालेरी


हाम्रो पात्रोको फोटो ग्यालेरीमा गएर अब तपाईं नेपालसंग सम्बन्धित विविध विधाका सुन्दर तस्बिरहरू हेर्न र आफ्नो मोबाइलमा वालपेपरको रूपमा तस्बिरहरू सेट गर्न सक्नुहुनेछ ।


*** यो अनुप्रयोग FFmpeg (ffmpeg.org/) र LibMMS (Launchpad.net/libmms) को असंशोधित संस्करण (0.8) को LGPLv2.1 अन्तर्गत इजाजत प्राप्त छ ।

</br>

</br>

</br>

</br></br></br>

</br>

</br>

</br></br></br>

</br></br></br></br></br>

</br></br></br></br>

</br></br></br></br></br></br>

</br></br></br></br></br></br></br></br></br></br></br></br>

Hamro Patro - Version 9.8.5

(18-04-2024)
Other versions
What's newहाम्रो पात्रोमा निम्न नयाँ सुबिधा राखिएको छ१) पञ्चांग : चन्द्र राशि तथा गुरू राशि समावेस गरिएको छ२) साहित्य / ब्लग: श्रस्टाको परिचय , नयाँ तरिकाको प्रस्तुति - अडियो सजिलै सुन्न सकिनेNew Features1) Panchanga - Now we are showing chandra rashi and guru rashi2) Blog/Literature - Better audio integration, profile image of blog writer and new layout.

There are no reviews or ratings yet! To leave the first one please

-
5 Reviews
5
4
3
2
1
Info Trust Icon
Good App GuaranteedThis app passed the security test for virus, malware and other malicious attacks and doesn't contain any threats.

Hamro Patro - APK Information

APK Version: 9.8.5Package: com.hamropatro
Android compatability: 5.1+ (Lollipop)
Developer:Shankar UpretyPrivacy Policy:http://hamropatro-android.appspot.com/policy/patro-policy.jspPermissions:50
Name: Hamro PatroSize: 81 MBDownloads: 18KVersion : 9.8.5Release Date: 2024-04-18 18:46:23Min Screen: SMALLSupported CPU:
Package ID: com.hamropatroSHA1 Signature: 6B:A5:D4:19:68:C4:E4:69:30:48:E5:B0:B8:53:52:E1:1E:3D:63:B6Developer (CN): Shankar UpretyOrganization (O): HomeLocal (L): WalthamCountry (C): USState/City (ST): MA

Latest Version of Hamro Patro

9.8.5Trust Icon Versions
18/4/2024
18K downloads81 MB Size

Other versions

9.8.3Trust Icon Versions
8/4/2024
18K downloads80.5 MB Size
9.7.4Trust Icon Versions
7/3/2024
18K downloads78 MB Size
9.7.3Trust Icon Versions
12/2/2024
18K downloads32 MB Size
9.7.2Trust Icon Versions
3/1/2024
18K downloads31.5 MB Size
9.7.1Trust Icon Versions
19/12/2023
18K downloads33 MB Size
9.7.0Trust Icon Versions
10/11/2023
18K downloads31 MB Size
9.6.2Trust Icon Versions
16/10/2023
18K downloads30.5 MB Size
9.5.5Trust Icon Versions
29/9/2023
18K downloads30.5 MB Size
9.5.2Trust Icon Versions
31/8/2023
18K downloads30.5 MB Size

Apps in the same category

You may also like...